FAQs Complain Problems

कृषि, पर्यटन, जलश्रोत, शुशासन र पुर्वाधार । स्वचछ, सुन्दर समृद्ध म्याङलुङ नगरको आधार ।।

 

बिपन्न संग नगरपालिका कार्यक्रमका निर्णयहरु

मिति २०७४/११/२० गतेका दिन यस म्यङलुङ्ग नगरपालिकाको बिपन्न संग नगरपालिका कार्यक्रम नगरस्तरिय समन्वय समितिको बैठक समितिका संयोजक तथा नगर उप प्रमुख श्री पार्वति सानु डाँगी पौडेलको अध्यक्षतामा सम्पन्न ।