जिल्ला शिक्षा कार्यालय तेह्रथुमको आयोजनामा शाक्षर जिल्ला घोसणा गर्ने कार्यक्रममा २०७४/१२/२० गते बिहान ११ बजे म्यङलुङ्ग बुस्पर्कमा उपस्थिति हुनु हुन अनुरोध छ। -म्या-न-पा, तेह्रथुम।
लघु उद्यम विकास कार्यक्रमको "स्थानीय तहमा लघु उद्यम विकास सम्वन्धी नमुना कार्यन्वयन सहयोगी पुस्तिकाहरु, निति निर्देशिकाहरु, कानुनी दस्तावेजहरु तथा योजना तर्जुमा प्रकृया र अनुगमन प्रकृया"